विकास

बजेटले निजी क्षेत्रको मनोबल बढाएको छ: राष्ट्रिय व्यवसायी महासंघ

काठमाडौं, १८ जेठ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आर्थिक वर्ष २०८०/८१ बजेट निजी क्षेत्रको मनोबल बढाउने खालको आएकाले सकारात्मक भएको बताएको छ । महासंघका अध्यक्ष कुमार कार्कीले एक विज्ञप्ती जारी गरी वजेटमा निजीक्षेत्रको मनोबल बढाउने योजना ल्याएकाले सकारात्मक रहेको बताए। “चालु आवमा समग्रमा दुई दशमलव १६ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने देखिएकोमा आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य निकै महत्वकाङ्क्षी योजना रहेको देखिन्छ,”–अध्यक्ष कार्कीले भने। महासंघले सरकारले आगामी आवका लागि प्रस्तुत गरेको रु १७ खर्ब ५१ अर्व ३१… पुरा पढौ

नारायणगढ–मुग्लिन सडक खण्डका तीन पुल यसै महिना सञ्चालनमा आउने

काठमाडौं, १७ जेठ । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् । सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार सेतीदोभान, डुम्रे र बालुवा पुल यसै महिनाबाट सञ्चालनमा आउने गरी काम भइरहेको छ । सेतीदोभानको पुलमा रङ्ग लगाउन र बाह्य भागमा रेलिङ् राख्न बाँकी छ । डुम्रे र बालुवा पुलको सबै भागमा रेलिङ, कालोपत्र र रङ्ग लगाउन… पुरा पढौ

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा २३ कम्पनी कालोसूचीमा

काठमाडौं, १७ जेठ । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले २३ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम २३ निर्माण व्यवसायी÷आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको छ । कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार कालोसूचीमा परेकाहरुमा कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवन, पप्पु कन्स्ट्रक्सन, कोशी एन्ड न्यौपाने निर्माण सेवा नयाँ वानेश्वर काठमाडौँ, वाइपी कन्स्ट्रक्सन पुल्चोक ललितपुर, सप्तकोशी जलाधार कम्पनी प्रालि काठमाडौँ, ओम साई एन्ड कम्पनी प्रालि काठमाडौँ, आकृति… पुरा पढौ

विदेशबाट ल्याएका आइफोन र १ लाखमाथिका मोबाइलमा १० हजार कर लाग्ने

काठमाडौं, १६ जेठ । विदेशबाट ल्याइएका आइफोन र १ लाख माथिका मोबाइल फोनमा १० हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा ३ हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा २ सय कर लाग्ने सरकारले व्यवस्था गरेकाे छ । विसं २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमइस) प्रणालीमा दर्ता नभएका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले फोनसेटको आइआएमईआई नम्बर समेत उल्लेख गरी एकमुष्ट महसुलबापत यस्तो कर बुझाउनुपर्नेछ । तर श्रम स्वीकृति लिएर वैदेशिक… पुरा पढौ

भूजीखोलामा मोटरेबल पुल

ढोरपाटन, १६ जेठ । बागलुङका अधिकांश गाउँ मोटरबाटोले जोडिएका छन् । हिउँदमा ती बाटोमा गाडी गुड्ने गरे पनि बर्खामा सुनसान हुन्छन् । खोलानालाले घेरिएका गाउँमा सडक पुगेपछि स्थानीयको जनजीवनमा परिवर्तन आए पनि बर्खाको करिब चार महिना सास्ती हुने गरेको छ । बर्खामा सडक अवरुद्ध हुने हुँदा यात्रा कष्टकर हुने गरेको जनगुनासो छ । जिल्लाका मुख्य व्यापारिक केन्द्रदेखि गाउँ पुग्न दर्जन बढी खोला पार गर्नुपर्ने हुन्छ । केही ठाउँमा पुल बने पनि अझै धेरै खोलामा निर्माण गर्न बाँकी छ । बागलुङको… पुरा पढौ

जग्गाको कित्ताकाट फुकुवा गर्ने

काठमाडौं, १५ जेठ । सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्ने भएकाे छ। सरकारले अाज सार्वजनिक गरेकाे बजेट बक्तब्यमा जग्गाको कित्ताकाट फुकुवा गर्ने घाेषणा गरेकाे हाे । यसले घरजग्गाकाे कारोबार विस्तार हुने र अर्थतन्त्रमा यसले सकारात्मक प्रभाव पार्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन। याे समाचारले घरजग्गा ब्यवसायीहरू खुसी भएका छन । पुरा पढौ

वार्षिक विकास कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना याेजना आयोगको पूर्ण बैठकबाट पारित

काठमाडौं, १५ जेठ । बजेटसँगै संसदमा टेवुल हुने वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको छ । आयोगका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य माननीय अर्थमन्त्री डा. प्रकाशशरण महत, मूख्य सचिव सहित सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले दुबै पारित गरेको हो । बैठकमा आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले अन्तर सरकारी वित्त प्यवस्थापन ऐन, २०७४ ले गरेको व्यवस्था अनुसार मध्यमकालिन खर्च संरचना तयार… पुरा पढौ

नेपाल विद्युत प्राधिकरणसँग भारतले किन्याे २५ मेगावाट विजुली

काठमाडौं, १४ जेठ। नेपाल विद्युत प्राधिकरणसँग भारतीय प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्जले २५ मेगावाट विद्युत किनेको छ। प्रि-मनसुनसँगै उत्पादन बढ्न थालेपछि प्राधिकरणले विद्युत निर्यात थालेको हो। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार शुक्रबार भारतीय प्रतिस्पर्धी बजारमा २५ मेगावाट विद्युत बेच्नका लागि बिडिङ भएको थियो। नेपालको जडित क्षमता करिब २७ सय मेगावाट पुगेको छ। यही बर्खामा ३ हजार मेगावाट पुग्ने प्रक्षेपण प्राधिकरणको छ। पिक डिमान्ड १८ सय मेगावाट पुगेको भएपनि औसत माग १४ सयदेखि १५ सय मेगावाटसम्म मात्रै छ। भारतले… पुरा पढौ

नेपाली जडीबुटीको ७५ प्रतिशत बजार भारत

नेपालगञ्ज, १४ जेठ। कुनै जमाना थियो, पहाडी जिल्लामा सङ्कलन भएका जडीबुटी लामो समय लगाएर डोकोमा बोकी नेपालगञ्ज ल्याइन्थ्यो । नेपालगञ्जमा हाटबजारमार्फत यसको कारोबार हुन्थ्यो । तर अहिले ढुवानीमा धेरै सहज भएको छ। पहाडबाट मोटरगाडीमा नेपालगञ्ज आइपुग्ने जडीबुटी बिक्रीका लागि पहिले जस्ताे हाटबजार लगाउनुपर्ने अवस्था पनि छैन । २० वर्षदेखि जडीबुटीको कारोबारमा संलग्न नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टंक शर्माका अनुसार पछिल्लो समय जडीबुटीको व्यायसायिक खेती पनि बढ्न थालेको छ। खासगरी टिमुर, तेजपत्ता, रिठा, अमला, मेन्था लेमनग्रास अशोगन्धा, पिपलाको व्यावसायिक खेती… पुरा पढौ

नारायणगढ-बुटवल सडक खण्डमा मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

नवलपुर, १४ जेठ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन् । पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा तथा यात्रु प्रतिक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन् । नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय दुईवटा वरपिपलका रुख काटिएको जानकारी दिए। “चार लेनको सडक विस्तारको काम सुरु भएसँगै… पुरा पढौ