पोखरा, १२ असार । पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण मा.विमा अन्तराष्ट्रिय ओलम्पिक दिवस बिबिध कार्यक्रमका साथ मनाईएको छ । हरेक वर्ष जुन २३ तारिखका दिन मनाईने ओलम्पिक दिवसलाई लक्षित गरेर विद्यालयले बिभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय ओलम्पिक दिवस मनाएको हो । कार्यक्रमहरुमा प्रा.वि, नि.मा.वि र मा.वि तहमा चित्रकला प्रतियोगिता, ओलम्पिक दिवसको बारेमा निवन्ध लेखन त्यस्तै तिनै तह स्तरिय हस्त लेखन प्रतियोगिताका साथै बक्तृत्वकला, नाटक प्रदर्शन, हाजिर जबाफ प्रतियोगिता, जुनियर तहमा बिबिध खेलकुद कार्यक्रम आयोजना गरि मनाएको विद्यालयका अतिरिक्त…
पुरा पढौ