मोरङ, ११ फागुन । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनर व्यवस्थापन सङ्कायका ७ जना प्राध्यापकलाई सम्मान प्रदान गरिएको छ । सम्मानित हुनेमा डा शिवचन्द्र चौधरी, मोहनकुमार श्रेष्ठ, रामकुमार थापा, डा मोहनकुमार सुवेदी, वेदप्रसाद सङ्ग्रौला, डा जनकनाथ सापकोटा र जयकुमार महतो रहेका छन् । दुई दशक बढी समयदेखि क्याम्पसमा प्राध्यापन गरिरहेका उनीहरुलाई विषयगत विभागको प्रमुखमा नियुक्त भएकोमा आज स्वागत गर्दै सम्मान गरिएको हो । सम्मानित डा चौधरी विज्ञान, श्रेष्ठ व्यवस्थापन, रामकुमार थापा बजारशास्त्र, डा सुवेदी वित्तशास्त्र, सङ्ग्रौला अर्थशास्त्र र डा सापकोटा…
पुरा पढौ