अन्तर्राष्ट्रिय 🗺

भारतमा कोरोना संक्रमित ८ लाख नाघे, धेरै संक्रमित हुनेमा विश्वमै तेस्रो

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले भारत आक्रान्त बनेको छ । भारतमा एकै दिन २७ हजार बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुने संख्या एकैदिनमा संक्रमित भएकाहरुको संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो । योसहित भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या आठ लाख २० हजार ९ सय १६ जना पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । भारत तेस्रो धेरै सङ्क्रमितहरु रहेको देशमा पर्दछ । भारतमाभन्दा धेरै अमेरिका र ब्राजिलमा सङ्क्रमित छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार… पुरा पढौ

३७ देशमा नेपाली प्रभावित, यो साता १३ को मृत्यु

कोरोना भाइरसको संक्रमणले विदेशमा यस साता थप १३ जना नेपालीको ज्यान गएको छ । सबैभन्दा धेरै युएइमा रहेका नेपालीको ज्यान गएको हो । एनआरएनए अन्तर्गत स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना नेपालीको निधन भएको हो । हालसम्म १४ देशमा संख्या १ सय ४३ जना नेपालीको कोरोना संक्रमणले ज्यान गएको हो । बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, ओमान लगायत देशमा रहेका नेपालीहरुको कोरोना… पुरा पढौ