भारतमा अहिलेसम्मकै धेरै ८४ हजार सङ्क्रमित
नयाँदिल्ली, १८ भदौ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अत्यधिक बृद्धि भएको छ । पछिल्लो विवरण अनुसार एकैदिनमा झण्डै ८४ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८३ हजार ८८३ जना सङ्क्रमित भेटिएका छन् । यो संंख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुको भनाई छ । पछिल्लो थप सङ्क्रमितहरुसँगै भारतमा कुल सङ्क्रमितहरुको संख्या ३८ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाभाइरसकै कारण अहिलेसम्म ६७ हजार…
पुरा पढौ
कोरोनाले चार करोड ७० लाख महिलालाई अति गरिबी तर्फ धकेल्छ : राष्ट्रसंघ

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनमा शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ५६ लाख नाघ्यो

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ४९ लाख नाघ्यो

विश्वभरका पाैने २ करोड जनताले कोरोनालाई जिते

काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक

भारतमा एकैदिन झण्डै ७६ हजार सङ्क्रमित भेटिए

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ४३ लाख ६८ हजार नाघ्यो









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 
