काठमाडौं, २४ असार । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड र श्रीलङ्काको प्रतिष्ठित बहुराष्ट्रिय कृषि कम्पनी सि.आई.सि एग्रि विजनेसबीच एक समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । समझदारीपत्रमा राष्ट्रिय कृषिका तर्फबाट कार्यकारी अध्यक्ष बिशाल हुमागाईं र सि.आई.सिका तर्फबाट उप–प्रबन्ध निर्देशक अञ्जन लीलारत्नले हस्ताक्षर गरेका हुन् । MOU सम्झौतापछि दुबै पक्षले नेपालमा गुणस्तरीय बीउ र मलको आपूर्तिको उचित प्रणालीको विकास गर्ने भएका छन् । यसका साथै प्रविधिको हस्तान्तरण, अध्ययन र अनुसन्धान गर्ने, कृषिमा आधुनीकिकरण गर्दै उत्पादन बृद्धिमा लाग्ने भएका छन् ।यस्तै, कृषकको लागि…
पुरा पढौ