मात्र ५/७ मिनेटको दूरीमा ४ जना निकट साथी छौँ । बसोबासका हिसाबले मात्र नभई हरेक दृष्टिले वर्षौंदेखि हाम्रो निकटता छ । अमेरिकाको बोस्टनमा हामी चारै परिवारबीच आत्मीय र मित्रवत् सम्बन्ध स्थापित छ । दिनै वा हप्तैपिच्छे व्यक्तिगत भेटघाट र पारिवारिक जमघट हाम्रा सामान्य नियमितता हुन् । सँगै कफी पिउन वा मःम खानको लागि जमघट गर्नुपरे हामीले क्यालेन्डर हेरेर दिन जुराउनु पर्दैन । तत्काल जमघट गर्न कुनै शनिबार वा आइतबार कुर्नु परेको छैन । नेपालमा लामो समय मूलधारको पत्रकारिता गरेका चारैजना प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नेपाली…
पुरा पढौ