Muktinath

‘कर्पोरेट बिजनेस एक्सिलेन्सी अवार्ड’ मुक्तिनाथ विकास बैंकलाई

काठमाडौं, ६ साउन । मुक्तिनाथ विकास बैंक कर्पोरेट म्यागजिनले आयोजना गरेको 'कर्पोरेट बिजनेस एक्सिलेन्सी अवार्ड २०२२' बाट सम्मानित भएको छ । गत मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मुक्तिनाथ विकास बैंकलाई उत्कृष्ट विकास बैंकको वर्गमा पुरस्कृत गरिएको हो । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले अवार्ड ग्रहण गरेका थिए । उक्त सम्मानबाट बैंक तथा बैंकका कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्न उर्जा मिल्ने विश्वास लिएकोख बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न… पुरा पढौ

मुक्तिनाथ विकास बैंकलाई प्रतिष्ठित ‘द बिज अवार्ड २०२२’

काठमाडौं, ४ साउन । मुक्तिनाथ विकास बैंकलाई वर्ल्ड कन्फेडरेसन अफ बिजनेशले 'द बिज अवार्ड २०२२' प्रदान गरेको छ। व्यापारमा उत्कृष्टता, व्यापारमा अब्बल नेतृत्व, सेवाको गुणस्तर र सेवामा सिर्जनात्मक अभ्यास गरी ६ विधाको मूल्याङ्कनबाट उक्त अवार्ड प्राप्त भएको बैंकका सूचना अधिकारी तिल बहादुर गुरुङले बताए। वर्ल्ड कन्फेडरेसन अफ बिजनेश १३० देशका ३ हजार ५ सयभन्दा बढी व्यापार संस्थाहरुको प्रतिनिधित्व गर्दै आएको संस्था हो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि बिजनेस एक्सिलेन्स सर्टिफिकेटबाट सम्मानित गरिएको छ। बैंकलाइ यो सम्मानबाट भविष्यमा… पुरा पढौ