पोखरा, २२ असार ।एनएमवि लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभाले संचालक समिति अध्यक्ष सञ्जीव सुव्वाले प्रस्तुत गरेको आव २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ । पोखराको हेमजास्थित केन्द्रीय कार्यालयमा भएको साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७६ असार मसान्तको वासलात, आव २०७५/०७६ को नाफानोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिमाथि छलफल गरी पारित गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले बताए । संचालक समितिले प्रस्ताव गरे बमोजिम…
पुरा पढौ