मुक्तिनाथ विकास बैंकले ‘उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार’ प्राप्त गरेको छ । सो पुरस्कारलाई बैंकिङ क्षेत्रमा अति प्रतिष्ठित पुरस्कार मानिन्छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदनमान प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएकोमा विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्रतर्फ यसपालि आव २०७५/०७६ को लागि सो पुरस्कार मुक्तिनाथलाई दिएको हो । संस्थाले बैंकिङ, वित्तीय, वीमा, सार्वजनिक क्षेत्र इकाइ र सामान्य क्षेत्र गरी विभिन्न ५ विधामा सो पुरस्कार प्रदान गर्दै आएको छ । आईक्यानले…
पुरा पढौ