पाेखरा, १७ चैत । लामाे समयदेखी विवादमा रहेकाे फेवातालको मापदण्डको विषयलाई अंतत: पोखरा महानगरपालिकाले टुंग्याएको छ । महानगरले फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर कायम गरेको छ । पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको महानगरको ५५ औं कार्यपालिकाको बैठकले फेवातालसँगै पोखराका सबै तालको मापदण्ड तोकेको थियाे । बेगनास र रुपा तालको मापदण्ड भने ५५ मिटर कायम गर्ने निर्णय गरेको छ । लेखनाथका अरू तालहरू दीपाङ, खास्टे, गुदे, न्यूरिनी, मैदीको मापदण्ड २० मिटर कायम गर्ने निर्णय गरेको छ ।…
पुरा पढौ