बनेपा, २० असोज । कोरोना कहरकै बीचमा लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–नमोबुद्ध–चौकीडाँडा सडक विस्तारले तीव्रता पाएको छ । विपी राजमार्गको वैकल्पिक मार्गको रुपमा हेरिएको सो सडकको विस्तारलाई वाग्मती प्रदेश सरकारकाले सहयोग गरेको छ । विस्तारित सडक यालेबाट पनौती, शंखु, नमोबुद्ध हुँदै दाप्चा जोडिने र अर्को शंखु दाहालटार हुँदै कटुञ्जेवेंशीमा जोडिनेछ । रयाले–कुशादेवी–पनौती–दाहालटार खण्डलाई लुम्बीनी/खानी ब्राइट जेभीले रु ३८ करोड ८३ लाख १० हजार २३२ मा सम्पन्न गर्ने जनाइएको छ । यसका लागि विसं २०७६ भदौमा सम्झौता गरी आगामी विसं २०७७ फागुन भित्रमा सम्पन्न गर्ने…
पुरा पढौ