नयाँदिल्ली, १९ कात्तिक । प्रतिबन्धित सिख फर जस्टिस (एसएफजे) का संस्थापक तथा आतङ्कवादी गुरपतवन्त पन्नुनले एउटा भिडियो जारी गरी सिखहरूलाई जीवन खतरामा रहेको भन्दै नोभेम्बर १९ पछि एयर इन्डियाको विमानमा उडान नगर्न आग्रह गरेका छन् । उनले नोभेम्बर १९ मा एयर इन्डियालाई उडान गर्न अनुमति नदिने दाबी गरे । “हामीले सिख समुदायलाई एयर इन्डियाबाट यात्रा नगर्न आग्रह गरिरहेका छाैं, नोभेम्बर १९ देखि विश्वव्यापी नाकाबन्दी हुनेछ, एयर इन्डियालाई उडान गर्ने अनुमति दिइने छैन, सिखहरू नोभेम्बर १९ पछि एयर इन्डियाबाट यात्रा नगर्नुहोस्,…
पुरा पढौ