जासुसी गरेको आरोपमा १२ वर्षको जेल सजाय सुनाइएका आफ्ना नागरिकलाई रिहा गर्न जापानले चीनसँग आग्रह गरेको टोक्योका वरिष्ष्ठ सरकारी प्रवक्ताले बताएका छन् । “हामीलाई थाहा छ चीनको हुनान प्रान्तको उच्च अदालतमा नोभेम्बर ३ मा ५० वर्षीय एक जापानीलाई १२ वर्षको जेल सजाय सुनाइएको छ, उनलाई सन् २०१९ जुलाईमा हिरासतमा लिइएको थियो, उनको पुनरावेदन खारेज गरिएको थियो”, हिरोकाजु मात्सुनोले भने, “जापानी नागरिकको सुरक्षाको दृष्टिकोणले जापान सरकारले सक्दो सहयोगलाई जारी राख्नेछ ।” जापानको विदेश मन्त्रालयका अनुसार सन् २०१५ मा चीनको संशोधित जासुसीविरोध…
पुरा पढौ