बेइजिङ, १२ जेठ । संयुक्त राज्य अमेरिकाको विशेष चासोका बीच चिनियाँ विदेशमन्त्री वाङ यीले साना तर रणनीतिक रूपमा महत्त्वपूर्ण टापु राष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ बनाउन बिहीबारदेखि दक्षिण प्रशान्त टापुका देशहरूको औपचारिक भ्रमण गर्दै छन् । वाङ यीको भ्रमण तालिकामा मे २६ देखि जुन ४ सम्म सोलोमन टापु, किरिबाटी, सामोआ, फिजी, टोंगा, भानुआटु, पपुवा न्युगिनी र पूर्वी टिमोरको भ्रमण समावेश छ। वाङको भ्रमणले अर्थतन्त्र, पूर्वाधार, जलवायु परिवर्तन, जनस्वास्थ्य, प्रहरी र सुरक्षालगायत धेरै क्षेत्रमा सहकार्य र सम्झौताहरूको प्रस्तावलाई समेट्ने बताइएको छ। "चीनको उपस्थितिलाई…
पुरा पढौ