एथेन्स [ग्रीस], २३ माघ । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनी कोभिड-१९ सङ्क्रमित भएका छन् । "म राष्ट्रपति @RTERdogan र उहाँकी श्रीमतीलाई सङ्क्रमण बाट छिटो स्वास्थ्य लाभको कामना गर्दछु," मित्सोटाकिसले शनिबार ट्विटरमा लेखेका छन्। अघिल्लो दिन, राष्ट्रपति एर्डोगानले ट्विटरमा उनी र उहाँकी श्रीमती हल्का लक्षणहरू सहित सङ्क्रमित भएको उल्लेख गरेका छन् । राष्ट्रपति एर्दोगानले सङ्क्रमति भए पनि घरबाट काम जारी राख्ने जनाएका छन् । भूमध्यसागरमा क्षेत्रीय दाबी, अवैध आप्रवासन…
पुरा पढौ