संयुक्त राष्ट्रसंघ, २१ मङ्सिर । मालीमा गत शुक्रबार भएको आतङ्ककारीको हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले निन्दा गरेको छ । मालीको मध्य भागमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा भएको आतङ्ककारी आक्रमणमा परी महिला र बालबालिकासहित ३० जना भन्दा बढीको मृत्यु हुनुको साथै अन्य कैयौ घाइते भएका थिए । सुरक्षा परिषद्द्धारा जारी प्रेस विज्ञप्तिमा सदस्यहरुले आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् र पीडित परिवार र मालीको संक्रमणकालीन सरकारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । परिषद्का सदस्यहरूले आतङ्ककारी हमलाका दोषी, आयोजक,…
पुरा पढौ