दोहा, २३ भदौ । कतारले तालिबानले व्यावहारिकताको प्रदर्शन गरेकाले उनीहरूको कामलाई निर्विवादित शासकको रूपमा मूल्याङ्कन गर्नुपर्ने जनाएको छ । कतारी सहायक विदेशमन्त्री लोल्वाह अल–खतरले एएफपीलाई एक विशेष अन्तर्वार्ता दिँदै तालिबानी शासकलाई इस्लामवादी शासकको मान्यता भने तत्काल दिन नसकिने घोषणा गरे । उनले भने, “अफगानिस्तानको भविष्यको निर्णय अफगानी जनताले नै गर्ने र यो अन्तरराष्ट्रिय समुदायको विषय नभएको जनाए । यसअघि दोहाले तालिबानको विषयमा कतारमा राजनीतिक कार्यालय खोलेर मध्यस्ततासमेत गरेको थियो । तालिबानले व्यावहारिकताको प्रदर्शन गरेकाले यस अवसरलाई सबैले सदुपयोग गर्नुपर्ने र तालिबानको…
पुरा पढौ