पाेखरा, २० मङ्सिर । नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले बीएचएम, बीबीए तथा बीबीए फाइनान्सका बिद्यार्थीहरुसहित अभिभावकहरुका लागि उत्प्रेरणाको कार्यक्रम आयोजना गरेको छ ।समारोहलाई विद्यार्थीलाई फूलमाला लगाएर तथा अभिभावकलाई खादा लगाई सम्मान व्यक्त गरेको छ । कलेजका अध्यक्ष अशोक पालिखे, प्रिन्सिपल प्रकाश रेग्मी, सहायक प्रिन्सिपल राजकुमार कार्कि, बीएचएम कोअर्डिनेटर जोक बहादुर थापा, बीबीए, बीबीए फाइनान्सका कोअर्डिनेटर हरिहर पौडेल, व्यवस्थापक समिति सदस्य जयराम हमाल, माईकल कर्माचार्य, हरिप्रसाद पराजुली, डा.अनिल सुवेदी लगायतले विद्यार्थीलाई फूलमाला र अभिभावकलाई खादा…
पुरा पढौ