पोखरा, ३० असोज । तमु धिं नेपालको केन्द्रिय सदस्यमा २२ जना केन्द्रिय सदस्यहरु मनोनित हुनुभएको छ। केन्द्रिय सदस्यमा मनोनित हुनेहरुमा हरिमाया गुरुङ, विमला गुरुङ, ध्रुव गुरुङ, सु.जसबहादुर गुरुङ, टिकादेवी गुरुङ, बेलबहादुर गुरुङ, चन्द्रबहादुर गुरुङ, ऐनशोभा गुरुङ, कृष्णमाया गुरुङ, सोमबहादुर गुरुङ, सुदर्शन गुरुङ, प्रितम गुरुङ, नारायण गुरुङ, टेकबहादुर गुरुङ, गौप्रसाद गुरुङ, मनोजकुमार गुरुङ, खेमबहादुर गुरुङ, अमुल गुरुङ, हर्कबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, दौबहादुर गुरुङ, राजकुमार गुरुङ रहनुभएको छ। तीन वर्षका लागि मनोनित केन्द्रिय सदस्यहरुलाई तमु धिं नेपालका संस्थापक उपाध्यक्ष तथा निर्वाचन समितिका…
पुरा पढौ