पोखरा, २० कार्तिक । पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा स्पोट्र्स मिट अन्तरगर्त रहेर बिभिन्न खेलकुदका कार्यक्रमहरुको शुक्रबार बिद्यालय परिसमा समापन गरिएको छ । कार्तिक १७ गतेबाट शुरु भएको वार्षिक खेल सप्ताह ‘२०८३’ अन्तर्गत ४ दिने स्पोट्र्स मिटको समापन गरिएको बिद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बताए । खेलकुद कार्यक्रममा विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीले विभिन्न खेलमा प्रतिष्पर्धा गरेका थिए। खेलहरु अन्तरर्गत हेन्डबल, भलिवल,टेबुल टेनिस,फुटसल,दौड,लङजम्प,डोरीतान लगाएका खेलहरु आयोजना गरिएको खेल संयोजक उमेश खनालले जानकारी दिए । उक्त…
पुरा पढौ