पोखरा, १७ कात्तिक । पोखरा-३, नदीपुर भिसिमार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा वार्षिक खेलकुद कार्यक्रम (स्पोर्ट्स मिट) सुरु भएको छ। विद्यालयका अध्यक्ष सुरजप्रकाश प्रधानाङ्ग, प्राचार्य सैन्द्रराज श्रेष्ठ, प्रशासनिक प्रमुखहरू चित्र गुरुङ र झम गुरुङ, अतिरिक्त क्रियाकलाप निर्देशक तेज गुरुङ तथा एकेडेमिक हेड सेजल बिजुक्छेले संयुक्त रूपमा खेलकुद उत्सवको उद्घाटन गर्नुभएको थियो। मङ्गलबारदेखि सुरु भएको यो खेलकुद कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुनेछ। sports meet अन्तर्गत pre-primary देखि कक्षा १० सम्मका विद्यार्थीहरूले विभिन्न खेलहरूमा प्रतिस्पर्धा गर्ने विद्यालयका प्राचार्य सैन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो। चार…
पुरा पढौ