वीरगञ्ज, २७ मंसिर । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले आफ्नो क्षेत्रभित्र विभिन्न निकाय र कार्यालयद्वारा लगाइएका ठेक्काहरुको योजनाको निर्माण कार्य तत्काल सुचारु गर्न निर्देशन दिएका छन् । सोमबार महानगरमा सघन शहरी विकास आयोजना, सिँचाई विकास डिभिजन, नारायणी सिँचाई व्यवस्थापन कार्यालय, स्वच्छन्द, युनाइटेड, विकास एण्ड ब्रदर्स र पप्पु कन्सट्रक्सनका प्रतिनिधि, वडा अध्यक्षहरु तथा महानगरका प्राविधिकहरु सहभागी भएको बैठकमा प्रमुख सिंहले यस्तो निर्देशन दिएका हुन् । ठेक्का सकार गरेर वर्षौंसम्म काम नगर्ने परिपाटी महानगरमा अब नचल्ने भन्दै सिंहले काम शुरु गरेपछि समयमै…
पुरा पढौ