काठमाडौं, ४ पुस । नवीकरणीय ऊर्जा प्रयोग तथा जलवायु परिवर्तनबारे भइरहेका अन्तर्राष्ट्रिय अभ्यास, सिकाइ र अनुभव आदानप्रदान गर्ने उद्देश्यले शतप्रतिशत नवीकरणीय ऊर्जा नीति, अभ्यास र अनुभव’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । विश्व तापक्रम वृद्धिदरलाई १ दशमलव ५ डिग्री सेल्सियसमा नियन्त्रण गर्दै दीगो विकास लक्ष्य प्राप्ति गर्न खनिज इन्धनको प्रयोगलाई घटाउनुपर्ने हुँदा नवीकरणीय ऊर्जा भरपर्दाे विकल्पका रूपमा लिइएको छ । खनिज इन्धनको प्रयोगलाई क्रमशः घटाउँदै जलविद्युत्, सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग बढाउँदा आर्थिक, वातावरणीय र मानवीय स्वास्थ्यलगायत…
पुरा पढौ