नयाँदिल्ली, २६ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुलाई २ देखि ९ सम्मको आफ्नो पाँच राष्ट्रको भ्रमण समाप्त गर्दै बिहीबार बिहान नयाँदिल्ली फर्किएका छन् । कूटनीतिक भ्रमणले घाना, ट्रिनिडाड एन्ड टोबागो, अर्जेन्टिना, ब्राजिल र नामिबियालाई समेटेको थियो र ब्राजिलको अध्यक्षतामा रियो दि जेनेरियोमा आयोजित १७औँ ब्रिक्स शिखर सम्मेलनमा उनको सहभागिता समावेश थियो । भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री मोदी जुलाई २ मा घानाको राजधानी अक्रामा पुग्नुभएको थियो । यो ३० वर्षभन्दा बढी समयपछि कुनै भारतीय प्रधानमन्त्रीको पश्चिम अफ्रिकी राष्ट्रको पहिलो भ्रमण…
पुरा पढौ