वासिङ्टन, ५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो सन् २०२४ को चुनावी प्रतिद्वन्द्वी कमला ह्यारिसलाई ह्वाइट हाउसका लागि असफल प्रयासमा समर्थन गर्ने सेलिब्रेटीहरूमाथि ‘ठूलो अनुसन्धान’ सुरु गर्ने बताएका छन्। “उम्मेदवारहरूलाई मनोरञ्जनका लागि पैसा तिर्ने अनुमति छैन, जुन कमलाले मनोरञ्जनका लागि पैसा तिर्ने आडमा गर्नुभएको थियो”, उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरे, “म यस विषयमा ठूलो अनुसन्धानका लागि आह्वान गर्न जाँदैछु ।” ह्यारिसले चुनावी दौडमा बियोन्से र ओप्रा विन्फ्रे जस्ता सेलिब्रेटीहरूबाट स्टार पावरको उपयोग गर्न खोज्नुभएको थियो ।…
पुरा पढौ