भारत, २९ साउन । भारतको दलाल स्ट्रीटका 'बिग बुल' का नामले चिनिने अर्बपति राकेश झुनझुनवालाको आइतबार बिहान ६२ वर्षको उमेरमा निधन भएको छ । भारतीय सेयर बजारमा ५ हजारदेखि ४३.३९ करोडसम्मको आर्जन गर्न सफल झुनझुनवालालाई बिग बुल अफ दलाल स्ट्रीट अर्थात् दलाल स्ट्रीटका बिग बुलका नामले बढी चिनिने गरिन्थ्यो । उनी आफैं चार्टर्ड एकाउन्टेन्ट थिए भने हंगामा मिडिया तथा एपटेकका अध्यक्षका साथै भिक्ट्री होटल, कंकर्ड बायोटेक, प्रोभोग इण्डिया र जियोजित फाइनान्सियल सर्भिसेजका निर्देशक समेत थिए । झुनझुनवाला गत साता मात्रै…
पुरा पढौ