संयुक्त राष्ट्रसंघ, २८ असार । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले विश्वका सबै देशहरुलाई नागरिकको प्रजनन अधिकारको रक्षाको क्षेत्रमा काम गर्न आग्रह गरेका छन् । विश्व जनसंख्या दिवसको अवसर पारेर उनले सो कुरा बताएका हुन । हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ । उनले विश्व जनसंख्या दिवसका अवसरमा दिएको सम्बोधनका क्रममा सो कुरा बताएका हुन । त्यस अवसरमा उनले भने, हामीले विश्व जनसंख्या दिवस मनाइरहँदा प्रत्येक नागरिकको प्रजनन अधिकारको रक्षाका लागि पनि हामीले सबैतिर आवाज उठाउनुपर्छ ।…
पुरा पढौ