खारतुम, ८ जेठ । प्यालेस्टिनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाजाको विद्रोही संगठन हमासबीच बिहीबार भएको युद्धविरामको सुडानले स्वागत गरेको विदेशमन्त्रीेद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । यस विज्ञप्तिमा अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी अमेरिकी प्रशासनलाई प्यालेस्टिनी जनताको अधिकारमा जानाजानी उल्लघंन नगर्न र हमला रोक्न आवश्यक उपायहरु अपनाउन आग्रह गरिएको छ । अन्तर्राष्ट्रिय समुदायले विनाश भएको क्षेत्रहरुको पुनःस्थापना गर्न मानवीय अवस्थालाई सुधार, सहयोग र क्षतिपूर्तिको व्यवस्थालाई थप गति दिन माग गरेका पनि बताइएको छ ।…
पुरा पढौ