काठमाडाैं, २२ मंसिर ।चाइना मिडिया ग्रुप र हाइनान प्रान्तीय जन सरकारको संयोजकत्वमा तेस्रो हाइनान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सान या हाइथाङ खाडीमा शुरु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागका उपप्रमुख, चाइना मिडिया ग्रुपका महानिर्देशक एवं तेस्रो हाइनान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको संयोजन समितिका अध्यक्ष शन हाइ स्योङ र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत हाइनान प्रान्तीय समितिका सचिव एवं हाइनान प्रान्तीय जन कंग्रेसको स्थायी समितिका सचिव शन स्याउ मिङले उद्धाटन समारोहलाई सम्बोधन गरेका छन् । आफ्नो…
पुरा पढौ