कोपनहेगन, १५ असोज । गत हप्तामा डेनमार्कका विमानस्थल र सैन्य अड्डामा भएका ड्रोन आक्रमणपश्चात् सुरक्षा, रक्षा र युक्रेन युद्धबारे छलफल गर्न युरोपेली नेताहरू बुधबार कोपनहेगनमा दुई शिखर सम्मेलनका लागि भेला भएका छन् । डेनमार्कको रक्षा मन्त्रालयका अनुसार कोपनहेगन विमानस्थलमा निगरानी मजबुत बनाउन उच्चस्तरीय राडार प्रणाली जडान गरिएको छ । अज्ञात ड्रोनले एक साताअघि हवाई क्षेत्र बन्द गर्न बाध्य पारेपछि हवाई यातायातमा ठूलो अवरोध आएको थियो । फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, स्विडेन र बेलायतले शिखर सम्मेलन अघि नै डेनमार्कमा विमान, युद्धपोत र…
पुरा पढौ