स्टकहोम, २१ असोज । यस वर्षको भौतिकशास्त्रका लागि नोबेल पुरस्कार आज बिहान ११ः४५ बजे (०९४५ जिएमटी) घोषणा हुँदैछ । यस प्रतिष्ठित सम्मानका लागि कम्प्युटर इमेज कम्प्रेसनलाई सम्भव बनाउने गणितीय सिद्धान्त, ‘अदृश्यता क्लोक’ प्रविधि र जेम्स वेब स्पेस टेलिस्कोप पछाडिको विज्ञानलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ । नोबेल सिजनको दोस्रो पुरस्कार अन्तर्गत सोमबार मानव प्रतिरक्षा प्रणालीमा अनुसन्धान गर्ने अमेरिकी वैज्ञानिक मेरी ब्रन्को र फ्रेड राम्सडेल तथा जापानी वैज्ञानिक शिमोन सकागुचीलाई चिकित्साशास्त्रतर्फको पुरस्कार प्रदान गरिएको थियो । उहाँहरूलाई शरीरको इम्युनोलोजिकल ‘सुरक्षा गार्ड’…
पुरा पढौ