काठमाडौं । अम्बिका पौडेल, नेपाली पुँजी बजारको एउटा परिचित नाम हो । सेयर लगानीकर्ताहरुको संस्था इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष पौडेल निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य र पुँजीबजार फोरमका सभापति समेत हुन् । हो, उनैले हालै एउटा इतिहास रचेका छन् । केही दिन अघि उनी नेपाल टेलिकमको सञ्चालक समितिमा सर्वसम्मत चयन भए । उनी पहिलो व्यक्ति हुन्, जो सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै टेलिकमको सञ्चालक सदस्य बने । सर्वसाधारण शेयरधनीतर्फबाट टेलिकमको सञ्चालक समिति सदस्यमा उनलाई…
पुरा पढौ