पोखरा, २३ असार । बैंकर डा. बुद्धि मल्लको पुस्तक ‘सफलता सम्भव छ’ पुस्तकको पोखरामा आज विमोचन गरिएको छ । सो पुस्तक पोखरेली यूवा साँस्कृतीक परिवारको आयोजनमा गृह लोकापर्ण गरिएको हो । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति सरुभक्त श्रेष्ठ, पूर्व सदस्य सचिव, बरिष्ठ साहित्कार एब्म संस्कृतिकर्मी तिर्थ श्रेष्ठ, पोखरेली युवा साँस्कृतीक परिवारका सल्लाहाकार ईश्वरमणी अधिकारी, पोखरेली युवा साँस्कृतीक परिवारका अध्क्षय उपेन्द्र पौडेल र सहित्याकार सरस्वती प्रतिक्षाले एकसाथ बिमोचन गरे । कार्यक्रममा पुस्तक…
पुरा पढौ