सहुलियत कर्जाकाे ब्याज अनुदानमा १३ अर्ब ५९ करोड, स्वच्छ खानेपानीका लागि३७ अर्ब ३५ करोड विनियाेजन

नेपाली उत्पादन वृद्धि, रोजगारी सिर्जनाका लागि ३ अर्ब ४५ करोड विनियोजन
काठमाडौं, १५ जेठ । सरकारले नेपाली उत्पादन वृद्धि, रोजगारी सिर्जनाका लागि रु तीन अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान (बजेट)मा सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगको व्यवस्था मिलाइने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको बजेटमा पूर्वाधार निर्माण मेसिनरी औजार, नवप्रवर्तन प्रवद्र्धन गर्न प्रोत्साहन गरिने, युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केकालाई सहुलियतपूर्ण कर्जा प्रदान गरिने र लघु, घरेलु तथा…
पुरा पढौ
कृषि क्षेत्रको विकासलाई पहिलोपटक बजेटमा विशेष प्राथमिकता, १ अर्ब विनियाेजन
काठमाडौं, १५ जेठ । रकारले कृषि क्षेत्रको विकास र विस्तारका लागि ‘किसानका लागि सरकार कार्यक्रम’अन्तर्गत किसान पेन्सन योजना अगाडि बढाउने भएको छ । कृषिप्रधान मुलुकको मान्यताअनुसार नै सरकारले पहिलो पटक कृषि क्षेत्रलाई बजेटमा विशेष प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रमा बढ्दो परनिर्भरता अन्त्य गर्न सरकारले पहिलो पटक उल्लेख्यरुपमा कृषि क्षेत्रमा बजेटको व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को आजको संयुक्त बैठकमा प्रस्तुत गरेकाे आगामी आवको बजेटमा धान, मकै, गहुँ र दूधको न्यूनतम समर्थन मूल्य तोक्ने, ती बालीको खाद्य…
पुरा पढौ
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’द्वारा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै (लाइभ)

पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन ४६.० प्रतिशतले घट्यो

वन क्षेत्रबाट फागुनसम्म २ अर्ब २६ करोड बढी राजस्व सङ्कलन

तारा एयरको जहाज थासाङ २ को गुरुसाङवो वरपर दुर्घटनामा परेको आशंका, हेलिकाेप्टर र पैदल मार्गबाट खोजी हुँदै
काठमाडौं, १५ जेठ । दुर्घटनामा परेको आशंका गरिएको तारा एयरको जहाजको खोजी कार्य प्रतिकुल मौसमको कारण प्रभावित भएपनि निरन्तर प्रयास भइरहेकाे छ । अहिले पोखराबाट गएको नेपाली सेना र केहि समय अगाडी जोमसोम गएको फिष्टेल एयरको हेलिकोप्टरले थासाङ गाउँपालिका २ को गुरुसाङवो वरपर चक्कर लगाउने प्रयास गरेका छन् । सांसद चन्द्रमोहन गौचनले थासाङ २ को नाउरीकोटस्थित गुरुसाङवो तीर्थस्थल वरपर दुर्घटना भएको आशंका गरिएको बताएका छन् । उक्त स्थान यसअघि ठूलो हिमपहिरो गएको क्षेत्रको नजिकै पर्छ । यसैबीच तारा एयरको आईटी…
पुरा पढौ
आर्थिक सर्वेक्षण : आर्थिक वृद्धि ५.८४ प्रतिशत, व्यापार घाटा कहालीलाग्दो

तारा एयरको सम्पर्कविहीन विमान खोजीकार्य तिव्र बनाउन गृहमन्त्री खाणको निर्देशन, फिस्टेल एयरको हेलिकोप्टर उड्याे
काठमाडौं, १५ जेठ । गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजीपी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी यथाशक्य खोजी कार्यलाई तिव्रता दिन निर्देशन दिएका हुन्। कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको…
पुरा पढौ
पाेखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन, लेते माथिकाे पहाडमा ठाेकिएकाे आशंका
पाेखरा ,१५ जेठ । पोखराबाट जोमसोम उडेको तारा एयरको टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । विहान ९ : ५५ मा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । विमानमा १९ जना यात्रु र चालकदलका ३ सहित २२ जना सवार थिए । क्याप्टेन प्रभाकर घिमिरेले बिमान उडाएका थिए । फाइल तस्वीर तारा एयरका अनुसार जहाज अहिलेसम्म सम्पर्कमा छैन । विमान मुस्ताङकाे लेते माथीकाे पहाडमा ठाेकिएकाे आशंका गरिएकाे छ । जहाजबारे खोजी सुरु भइसकेकाे मुस्ताङ प्रहरीले जनाएकाे छ । हराएको ताराकाे बिमान खोज्न…
पुरा पढौ








काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा… 
