पाल्पा, २१ कात्तिक । माटोबाट तयार पारिएका पालामा घरका आँगनका डिल, चौकस, दलानमा लहरै बत्ती बालिन्थ्यो । यसले तिहारमा छुट्टै रौनकता ल्याउँथ्यो । पछिल्लो समयमा माटाका पाला गाउँघरमा देख्नै पाइँदैन । कुमाल समुदायले पुर्खौँदेखि माटाबाट पाला उत्पादन गरी तिहारलाई बन्दोबस्त गरेर घरमा राख्थे । स्थानीयवासीले पनि भरसक माटाकै पालामा बत्ती बालेर झिलीमिली बनाउने चलन रहे पनि अहिले भने गाउँघरमा यसको प्रयोग हटेको रामपुरका समाजसेवी देवराज ढकालले बताए । “पहिला त घरमा आमाले तिहार सुरु भएपछि आँगन, घरको मूलकोठा, दैलो, मझेरीमा…
पुरा पढौ