काठमाडौं, १५ मङ्सिर । “चुलो बल्ने, जीवन चल्ने रोजगारी पाए काम सानो ठूलो हुन्न भन्ने युवा भए सकिन्छ, समृद्ध नेपाल बनाउन सकिन्छ सुखी नेपाली बनाउन । ...” गायिका भूमिका लिम्बु सुब्बाले यो गीत त्यतिबेला लेख्नुभएको थियो, जतिबेला युवाहरुको ठूलो जमात रोजगारका लागि विदेसिने क्रम बढ्दै थियो । त्यही युवामा आएको उदासीन अवस्था, गाउँपाखा रित्तिदै गएको दृश्य र रोजगारीका लागि भौंतारिएका युवाहरुको मुहार देखेर उहाँको कलमले यो गीत रच्यो । प्रेरणा, उत्साह र स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने हेतुले…
पुरा पढौ