पोखरा, २८ असोज । पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन हालै सम्पन्न भएकाे छ । अधिवेशनले नारायणबहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा डा. विष्णुप्रसाद चापागाईं, सचिवमा रमेश पौडेल, कोषाध्यक्षमा सुदर्शन न्हुच्छे प्रधान निर्वचित भएका छन् । समितिको सदस्यहरूमा तिलकबहादुर प्रधान, सन्तोषकुमार घिमिरे, मोतिप्रसाद पौडेल र नानुमाया तिमिल्सिना निर्वाचित भएका छन । लेखा समिति संयोजकमा कालीप्रसाद मैनाली तथा सदस्यमा किरणकुमार श्रेष्ठ र कुशल…
पुरा पढौ