पोखरा, २८ कार्तिक । पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा खेल सप्ताह अन्तरगर्त रहेर बिभिन्न खेलकुदका कार्यक्रमहरुको शुक्रबार पोखरा रङगशालमा समापन गरिएको छ । कार्तिक २६ गतेबाट शुरु भएको वार्षिक खेल सप्ताह ‘२०८२’ अन्तर्गत तिन दिने खेल सप्ताह कार्यक्रमको समापन गरिएको बिद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बताए । खेलकुद कार्यक्रममा विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीले विभिन्न खेलमा प्रतिष्पर्धा गरेका थिए । खेलहरु अन्तरर्गत छात्र, छात्रा भलिबल, बाष्केटबल, हेन्डबल, दौड, छेलो र तेक्वान्दो लगाएतका खेलहरु समावेश गरिएको…
पुरा पढौ