लेखनाथ, ७ मंसिर । डायमण्ड सेकेन्डरी स्कूल, पोखरा–२७, तालचोकमा अवस्थित आज वार्षिक खेलकुद कार्यक्रम २०८२ आयोजना गरेको छ। कार्यक्रममा कक्षा नर्सरीदेखि यु.के.जीसम्मका विद्यार्थी र अभिभावकले उत्साहपूर्वक सहभागिता जनाए। “खेलकुदले बालबालिकाको सामाजिक, मानसिक र शारीरिक विकासमा विशेष भूमिका खेल्दछ“ भन्दै हरिमाया गुरुङ तथा कविता गुरुङले संयोजन गरेको कार्यक्रममा विभिन्न समूहगत तथा व्यक्तिगत प्रतियोगिता सञ्चालन गरिएको थियो। अभिभावकहरूका लागि ‘म्युजिकल चेयर’ तथा ‘बालकलाई बोकेर दौड’ (नर्सरी), छात्राका लागि ‘झोला प्याक अप गर्ने दौड’, छात्रहरूका लागि ‘ब्यालेन्स दौड’, साथै ‘आफ्नो बच्चा चिन्नुहोस् दौड’…
पुरा पढौ