काठमाडौं, २९ असाेज । गत भदाैकाे २३ र २४ गते भएकाे जेन्जीकाे आन्दाेलनकाे क्रममा गाेली लागेर शक्त घाइते भएका भक्तपुरका श्रेयस न्याैपानेले मृत्युलाई जितेका छन् । अध्ययनले, सूजबूजले, सामाजिक चिन्तनले, सद्भाव, सहयाेग र मृदुभाषि हँसिलाे मुहारका उनले आफ्नै मातृभूमिमा केहि हाेस्, केहि गर्न सकियाेस् र राज्यले त्याे वातावरण् बनाउनुपर्ने र सुशासनयुक्त मुलुककाे सपना देखेका छन् । श्रेयस न्यौपाने जी जेन्जीकाे सपना, गन्तव्यका कुरा र आन्दाेलनकाे अनुभव बताउनु हुन्छ ? धन्यवाद, सफल आवाज परिवारलाई । मलाई यहाँ आफ्नाे अनुभव र बिचार…
पुरा पढौ