काठमाडौं, ११ भदाै । सरकारले असाेज १ गतेदेखि अनिवार्य रुपमा इम्बाेस्ड नम्बर प्लेट लगाउन गरेकाे ताकेताका बारेमा सार्बजनिक यातायात विज्ञहरु, प्राज्ञिक क्षेत्र तथा सबैतिरबाट चर्काे विराेध भएपछि तत्काल सरकार अनिवार्य जडानकाे निर्णयबाट पछि हटेकाे छ । नेपालको संविधानको धारा ५ र ७ मुख्यगरी आकर्षित हुन्छन् । धारा पाँच १ मा नेपालको स्वतन्त्रता, सार्वभौमत्तिा, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधनिता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन् भनेर लेखिएको छ । यस्तै धारा ७…
पुरा पढौ