अटाे 🚙

टाटा कम्पनीको ‘पन्च इभी’ नेपाली बजारमा

काठमाडौं, ११ भदौ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले 'पन्च इभी' नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा आजदेखि सुरु भएको “१६ औं टाटा इभी नाडा अटो सो २०२४“ मा पन्च इभीको विक्री वितरण आरम्भ गरेको हो । टाटा पन्च इभी शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको छ । बहुप्रतिक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त छ । १६ इन्च एलआरआर… पुरा पढौ

नाडा अटो शो २०२४ आजदेखि काठमाडौंमा आयोजना हुदैं

काठमाडाैं, ११ भदाै । सवारीसाधनहरूको बिशेष मेला नाडा अटो शो २०२४ आजदेखी राजधानी काठमाडौंमा आयोजना हुने भएकाे छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्ने उक्त मेलामा यसपटक विद्युतिय गाडीको बाहुल्यता रहेको बताइएकाे छ। ६ दिनसम्म चल्ने उक्त मेलाको सम्पुर्ण तयारी सकिएकाे समेत छ । बजारमा अहिले ईभीकै बर्चश्व भइरहेकाे बेला सहभागी ब्राण्डहरु ईभी ब्राण्ड नैअत्याधिक छन् । केही कम्पनीले ईभीसंगै पेट्रोलियम कारलाई समेत प्रदर्शन गर्ने तयारी गरेका छन् । कार सेगमेन्टमा सुजुकी बाहेक अन्य सबै ब्राण्डसंग… पुरा पढौ

ई-रिक्सा आयातबाट करिब १ अर्ब बाहिरियाे

झापा, ७ भदौ । पूर्वीनाका काँकडभिट्टाबाट विद्युतीय रिक्सा (ई–रिक्सा)को आयात वर्षेनी बढिरहदा परम्परागत पाइडल रिक्सा लोप भएका छन् । पाँच वर्षमा रु. ८९ करोड ४३ लाख ३६ हजार १६१ मूल्य बराबरको १० हजार १६४ वटा ई–रिक्सा आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलले बताए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु. ४१ करोड २० लाख ३९ हजार ९५९ मूल्य बराबरको चार हजार ६४५ ई–रिक्सा पूर्वीनाकाबाट भित्रिएको छ । यसअघिको आव २०७९/ ८० को तुलनामा उक्त आयात… पुरा पढौ

गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने छेकी शेर्पाकाे सपना

मङ्गलबारे (इलाम), ७ भदौ । छेकी शेर्पा १९ वर्षकी भइन्। उनले इलामको कच्ची सडकमा सवारी चलाउछिन्। साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आएकी छन् । त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उनी इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी हुन्। पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत… पुरा पढौ

पहिलो पटक मोटरसाइकल मार्शलिङ तालीम भदौं २८ र २९ गते काठमाडौंमा हुने

काठमाडौं ५ भदौ । फेडेरेसन इन्टरनेश्नल दी मोटरसाईक्लिजम (एफआईएम)को मार्सल तालिम नेपालमा पहिलो पटक आयोजना हुने भएको छ । मोटोभर्स स्पोर्ट्स क्लबको आयोजनामा एफआईएमको मार्सल तालिम भदौंको २८ र २९ गते काठमाडौंमा हुन लागेको हो ।फर्मुला वान र मोटोजिपी जस्ता ईभेन्टहरुका अनुभवी प्रशिक्षकबाट मार्सल तालिम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । एफआईएम एसियाको संयोजनमा हुने मार्सल तालिममा एफआईएम एसियाका उपाध्यक्ष सुजित कुमार, एफएमएससीआईका वरिष्ठ प्रशिक्षक सञ्जय सुनेजा लगायतका अन्तराष्ट्रिय स्तरका प्रशिक्षकले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । मार्सल तालिममा… पुरा पढौ

गाडीमा कोचिएरै यात्रा, ट्राफिक छल्छन् चालक

गण्डकी, २८ साउन । पोखरादेखि तनहुँको दमौलीलगायत छोटो दूरीका गन्तव्यमा दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । प्रदेश राजधानीमा बढ्दो जनघनत्वको तुलनामा सार्वजनिक यातायातको गुणस्तर भने सुधार हुन सकेको छैन । सर्वसाधारण यात्रु थोत्रा गाडीमा कोचिएरै यात्रा गर्न बाध्य छन् । पर्यटकीय राजधानीसमेत रहेको पोखरामा २० वर्ष नाघेका सवारी साधन निर्वाध चलिरहेका भेटिन्छन् । यान्त्रिक अवस्था ठीक नभएका (थोत्रा) सवारी साधन सडकमा गुड्दा प्रदूषण, दुर्घटनाको जोखिम बढ्नाका साथै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । बिहान र बेलुका कार्यालय छुट्ने समयमा पोखराको… पुरा पढौ

यसकारण गण्डकीका यातायात कार्यालयको राजस्व घट्यो

म्याग्दी, २४ साउन । गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयमा गत आर्थिक वर्ष २०८०/८१ मा रु दुई अर्ब ६३ करोड २४ लाख पाँच सय २९ राजस्व सङ्कलन भएको छ । बागलुङ, डुम्रे र नवलपुरमा एक/एक र कास्कीमा दुई वटा यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा रहेको यातायात सेवा कार्यालयले सो राजस्व सङ्कलन गरेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । आव २०७८/७९ मा रु दुई अर्ब २४ करोड र २०७९/८० मा रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन… पुरा पढौ

त्रिवेणी मोटोकर्पले भित्र्याएको कामा ब्रान्डका ईभीको विक्री शुरु

काठमाडाैं, २३ साउन। त्रिवेणी मोटोकर्पले कामा ब्राण्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रोवसको पनि विक्री वितरण सुरु गरेको छ । कमर्सियल र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि पछिल्लो समय त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्पले, चीनको स्याङडो∙ कामा अटोमोवाईल कंम्पनी लिमिटेड बाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कंपनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी विक्री वितरण शुरु गरेको हो । स्याङडो∙ कामा अटोमोवाईल कंम्पनी लिमिटेड चाइनाको ठूला कमर्सियल र प्यासेन्जर गाडी निर्माता मध्येका एक रहेको… पुरा पढौ

इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सञ्चालन गर्ने

सुनसरी , २३ साउन । सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्नेभएको छ । नगर क्षेत्रमा सहुलियत बस सेवा सुरू गर्ने उद्देश्यले चार वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिएका छन । यस कार्यले स्थानीय नागरिकलाई यात्राका लागि सहज हुने विश्वास व्यक्त गर्दै नगरप्रमुख पौडेलले भने, “इटहरीका चारवटै क्षेत्रलाई समेट्ने गरी रुट तय गर्ने काम भइरहेको छ । सो कार्य सम्पन्न भए लगत्तै सेवा सञ्चालन गरिने बताईएको छ । आगामी असोज १ गतेबाट सेवा सञ्चालन गर्ने उप… पुरा पढौ

हुन्डाईकाे नयाँ क्रेटा सार्वजनिक,यस्ताे छ फिचर

काठमाडाैं, २१ साउन। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक आयातकर्ता रहेकाे लक्ष्मी हुन्डाईले मिड साइज एसयूभी सेगमेन्टमा ल्याएकाे याे नयाँ क्रेटामा विभिन्न फिचर्स तथा सुबिधाहरु रहेकाे बताइएकाे छ। नयाँ क्रेटाको अगाडि प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ। यसमा आकर्षक साइड लाइन र नयाँ एलो हीलहरू पनि रहेका छन्। त्यसैगरी, पछाडी भागमा कनेक्टिंग एलईडी टेललाइट सेटअप र रीडिजाइन गरिएको बम्पर समावेश गरिएको छ।  गाडीको… पुरा पढौ