चितवन, १४ असार । तनहुँकाे डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाले ज्योतिनगर शाखाका आफ्ना ३९ जना ग्राहक सदस्यहरुको सहभागितामा चितवनको भरतपुर महानगरपालिका–१८, चनौलीमा “ह्याण्ड वाश, हार्पिक तथा फिनेल बनाउने तालिम” सम्पन्न गरेको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले पानसमा दीप प्रज्वलन गरी तालिमको उदघाटन गरेका थिए । प्रशिक्षक बालकृष्ण सापकोटा, फर्स बहादुर के.सी. पार्वती मगरले तालिम प्रदान गरेका थिए । ह्याण्ड वाश बनाउन चाहिने सामग्री, ह्याण्ड वाश बनाउन चाहिने कच्चा पदार्थहरुको उपलब्धता, मूल्य, हार्पिक…
पुरा पढौ