चितवन, २१ पुस । जनप्रतिनिधि आएसँगै भरतपुर महानगरपालिकाले विगत चार वर्ष ६ महिनामा विकासका पूर्वाधारसँगै अन्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, महिला, बालबालिका, कानुन निर्माणलगायतका क्षेत्रमा महत्वपूर्ण काम भएको महानगरको ठहर छ । महानगरपालिकाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय तहमा सबैभन्दा बढी काम गर्न सफल भएको दाबी गरेको छ । उपमहानगरपालिका, नगरपालिका र गाउँ विकास समिति मिलाएर बनेको भरतपुर महानगरपालिकाले जनप्रतिनिधिसँगै पूर्वाधारका क्षेत्रको विकासमा प्राथमिकता पाएको हो । चितवन क्षेत्र नं…
पुरा पढौ