मनाङ, १८ कात्तिक । विकट हिमाली जिल्ला मनाङको विकासका लागि कृषि, पर्यटन, सडक र विद्युत् विस्तारलाई जोड दिइएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगको आयोजना र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी), जल जङ्गल कार्यक्रमको सहयोगमा भएकाे कार्यक्रममा मनाङको विकासका लागि बिबिध बिषयमा जोड दिइएकाे हाे । मनाङका निर्वाचित सांसद, जनप्रतिनिधि र स्थानीयवासीले आर्थिक वर्ष २०८०-८१–२०८५-८६ सम्मका लागि दोस्रो पञ्च वर्षीय योजना तर्जुमा सम्बन्धमा गरिएको अन्तक्रियामा यस विषयलाई प्राथमिकताका साथ समावेश गरिनुपर्नेमा जोड दिइएकाे थियाे । प्रतिनिधिसभा…
पुरा पढौ