काभ्रे ८ असाेज । काभ्रे जिल्लाकाे पनाैति नगरपालिका वडा नं २ नागी डाँडामा निर्माण भइरहेकाे रमणीय "नागी टावर" यतिबेला पर्यटककाे पर्खाइमा छ । पनाैति नगरपालिका वडा नं २ का वडा अध्यक्ष पुरूषाेतम अधिकारीकाे बिशेष पहलमा वडाकै बजेटमा बनिरहेकाे याे नागी टावर तथा रिसोर्टकाे निर्माण अन्तिम चरणमा रहेकाे बताइएकाे छ । यस "नागी टावर"बाट रमणीय हिमालकाे दृश्य देख्न सकिन्छ भने पनाैती, धुलिखेल, नाला, कुशादेवी, फुलचाेकी क्षेत्रकाे दृश्याबलाेकन गर्न सकिने स्थानिय बद्री प्रसाद आचार्य बताउछन। यस नागी क्षेत्रबाट निकट भबिश्यमा प्याराग्लाइडिङकाे ब्यवसायीक…
पुरा पढौ