प्रदेश नं १ मा १६६ जना कोरोना सङ्क्रमित थप
बिराटनगर, ६ असाेज । प्रदेश न १ मा गएको २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा ७३ महिला र ९३ पुरुष छन् । थपिएकामा सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा तीन, तेर्हथुममा एक र प्रदेश बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा १९ महिला र १५ पुरुष गरी ३४ जनामा सङ्क्रमण भएको छ । सुनसरीकै दुहवीमा आठ महिला र १२ पुरुष, इटहरीमा आठ महिला र १२ पुरुष तथा रामधुनीमा…
पुरा पढौ
कर्णालीमा ५५ सङ्क्रमित थपिए
सुर्खेत, ६ असाेज । कर्णाली प्रदेशभर मंगलबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल -पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी अस्पलात रुकुमपश्चिम प्रयोगशालामा आज गरिएको पिसिआर परीक्षणमा ५५ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङक्रमितमा सुर्खेतका मात्रै ४२ जना छन् । यस्तै रुकुम पश्चिमका १२ र दैलेखका एकजनामा सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना सङ्क्रमितको सङ्ख्या तीन…
पुरा पढौ
१३५६ संक्रमित थपिए, २ जनाको मृत्यु

गण्डकीमा १४ संक्रमित थपिए
पाेखरा, ६ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ९३ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा मंगलकार प्रदेशमा थप १४ जना संक्रमितहरु थपिएका हुन्। जसमा लमजुङमा ६, तनहुँमा ४, पर्वतमा ३ र बाग्लुङमा १ जना भेटिएका हुन्।बागलुङ जिल्ला, बरेङका १९ बर्षीय पुरुष, लमजुङ जिल्ला बेसीसहर-९ का २८ बर्षीय पुरुष, ४ का ३० बर्षीय पुरुष र तनहुँका चारैजना गरि ७ जना पुरुषहरु भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन्। लमजुङ जिल्ला, बेसीसहर-८ का २६ बर्षीय महिला…
पुरा पढौ
काभ्रेमा थप एकको कोरोना सङ्क्रमणबाट मृत्यु

प्रदेश न. १ मा कोरोना सङ्क्रमित ११९ थपिए
विराटनगर, ५ असोज । प्रदेश न. १ मा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ, सुनसरी र झापाका एक एक महिला छन् । यस प्रदेशमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा प्रदेशमा ११९ जना कोरोना सङ्क्रमित भएका छन् । जसमा ५३ महिला र ६६ पुरुष छन् । सङ्क्रमितमा मोरङमा १०५, सुनसरीमा नौ, झापामा दुई, उदयपुर, संखुवासभा र प्रदेश बाहिरका एकएक जना छन् ।
पुरा पढौ
कोरोनाबाट नेपाली सेनामा कार्यरत एक सैनिकको मृत्यु

एनआरएनएका ज्ञान, अनुभव र सहयोगबाट लाभान्वित हुनुपर्छ:थापा

गोकर्णका महिलाले गुर्जाे राेपे

काठमाडौंका ४४४ जना कोरोना संक्रमित सम्पर्क बाहिर









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 
