झापा कारागारमा कोरोना, कैदीबन्दी त्रसित

पोषणयुक्त तरकारी निउरो

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

नेपालमा एकै दिनमा संक्रमित तुलनामा निकाे हुने बढे

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कारोना संक्रमितको मृत्यु

गण्डकीमा थप २२ जना संक्रमित फेला, संक्रमित ३६ सय नाघे
पोखरा, ८ असोज । गण्डकी प्रदेशमा थप २२ जना संक्रमित फेला परेका छन् । यसअघि बिहान ३ जनासहित गएको २४ घण्टामा २५ संक्रमित भेटिएका हुन् । योसहित प्रदेशमा कुल संक्रमित संख्या ३६ सय नाघेको छ । पछिल्लो समय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा ९ जना, गैँडाकोटमा ८ जना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये कावासोतीमा भेटिएका संक्रमितको नमुना परीक्षण पोखरामा र गैँडाकोटका संक्रमितको चितवन मेडिकल कलेजमा नमुना परीक्षण भएको हो । यस्तै, स्याङ्जाको भीरकोटमा एक जना पुरुषमा पनि संक्रमण देखिएको…
पुरा पढौ
एकै दिनमा झण्डै १५ सय संक्रमित, निको हुने ५० हजार नाघे

ताप्लेजुङमा जोखिम बढ्यो
ताप्लेजुङ, ८ असोज । हरेक दिन कोभिड–१९ अर्थात् कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गईरहेको छ । बुधबारसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ भने सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ४३६ पुगेको छ । यसरी सङ्क्रमितको सङ्ख्या बृद्धि हुँदै गए अझ खराब अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । हालसम्म सुरक्षित मानिएको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा केही दिनयता ह्वात्तै चहलपहल बढेको छ भने कोभिड १९ का सन्दर्भमा पालना गर्नुपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड पालना गरेको देखिँदैन । सदरमुकाम फुङलिङमा…
पुरा पढौ
गण्डकीमा बुधबार ५६ संक्रमित थप
पोखरा, ७ असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । प्रदेशमा नयाँ ३१ जना थपिएसँगै कुल संक्रमित संख्या ३ हजार ५ सय ७९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । जसमा कास्कीमा ५, स्याङ्जामा ३, तनहुँमा ११, बागलुङमा ८ र पर्वतमा ४ जना संक्रमित भेटिएका हुन् । गण्डकीमा बुधबार बिहानमात्रै २५ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये कास्कीका ९, नवलपुरका १, स्याङ्जा ३, म्याग्दी १, तनहुँ ४, लमजुङ ५ र बागलुङका…
पुरा पढौ
५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि
लहान, ७ असोज । एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका सङ्क्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो । मुक्ति नेपालका अध्यक्ष श्याम साहले कैदीबन्दीका लागि एक हजार थान मास्क, एक लिटर स्यानिटाइजर र महिला कैदीबन्दीका लागि २० थान झुल कारागार प्रमुख बबिता महतोलाई हस्तान्तण गरे । एकैपटक अधिकांश कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएपछि केही सहयोग…
पुरा पढौ








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 
