वासिङ्टन, २८ असोज। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म भारत र उज्बेकिस्तानको भ्रमण गर्नुहुने भएको छ । भारतमा उहाँले मुम्बई र जामनगरको भ्रमण गरी ऊर्जा, व्यापार, लगानी र रणनीतिक सहकार्यबारे छलफल गर्नुहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । भारत आउनुअघि रुबियोले उज्बेकिस्तानमा हुने ‘सी–५ प्लस वान’ मन्त्रिस्तरीय बैठकमा सहभागी भई मध्यएसियाका पाँच देशका अधिकारीहरूसँग वार्ता गर्नुहुनेछ । उहाँसँगै २०० भन्दा बढी अमेरिकी व्यावसायिक प्रतिनिधि पनि सहभागी हुनेछन् । यसैबीच, भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले रक्षा, सूचना…
पुरा पढौ